एकाबिहानै कक्षा १० को परीक्षा बारे राष्ट्रिय परीक्षा बोर्डले जारी गर्यो यस्तो आवश्यक सुचना

Breaking News

राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ गतेदेखिको एसईई परीक्षा र जेठ २६ गतेदेखिको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन गर्ने/नगर्नेबारे स्थिति मुल्याङ्कन गरी बैशाख मसान्तसम्ममा निर्णय लिने ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

 

 

 

यो पनि

 

 

 

 

 

सप्तरी । सप्तरीका एक काेराेना संक्रमित शिक्षकको उपचारको क्रममा धरानमा मृत्‍यु भएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तकोशी नगरपालिका वडा न. १ का ५० वर्षीय शिक्षकको मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५:१५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

 

उनी उच्च रक्तचाप र अन्‍य दीर्घ रोगी थिए । योसँगै सप्तरीमा काेराेना कहरको दोस्रो लहरमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने सप्तरीमा कुल संक्रमितको सङ्ख्या १२७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

 

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *