आजदेखि परीक्षाहरु स्थगित, एसईई बारे आयो यस्तो सुचना

Uncategorized

काठमाडौँ

बैशाख

काठमाण्डाै

सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ ।

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो ।

सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने भएका छन् ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढिरहेको छ भने मृत्युदर पनि उच्च भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेकै दरमा कोरोना सङ्क्रमित थपिएमा केही दिनभित्रै अस्पतालमा बिरामी राख्ने ठाउँ समेत नहुने चेतावनी दिइसकेको छ ।

यस्तो संवेदनशील समयमा कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न पनि मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

खुसिको खबर  सरकारि कर्मचारीको तलब साउन बाट बढ्दै ( हेर्नुहोस कति पुग्छ त अब)

काठमाडौं । भ्रष्टाचार न्यूनीकरणका लागि सरकारी कर्मचारीको तलब र सेवा–सुविधा बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई सुझाब दिएको छ ।

आफ्नो ३०औँ वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बिहीबार बुझाउँदै आयोगले वार्षिक मूल्यवृद्धिको अनुपातमा तलब बढाउन सुझाब दिएको हो ।

सुझाबमा भनिएको छ, ‘मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्थाअनुरूप सबै तहका कर्मचारीलाई आधारभूत

आवश्यकता परिपूर्ति गर्न सक्ने गरी आगामी आर्थिक बर्षदेखि यथोचित तलबलगायतको आवास, शिक्षा, स्वास्थ्यजस्ता सुविधाको

व्यवस्था गर्ने र वार्षिक मूल्यवृद्धिको अनुपातमा स्वत तलब वृद्धि हुने व्यवस्था गर्ने ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

काठमाडौं । हरेक मानब जिवनका लागि बिवाह महत्वपूर्ण क्षण हो । यसले नयाँ जीवनको सुरुवात भएको अनुभव गरिन्छ ।

बिबाहमा खुशी नहुँने सायदै कम हुन्छन् । बच्चादेखि नै हरेक मानिसको सपना जीवन राम्रो ल्याउँने ।

खुशी जीवन विताउँने । समाजको गन्ने मान्ने हुने भन्ने हुन्छ । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

आज हामी यस्ता तस्वीर देखाउँदै छौ । जुन दुनियाँकै सबैभन्दा छा’ डा बिबाह भनिएको छ ।

र इन्टरनेटमा सबैभन्दा भाईरल छन् । दुनियाँले सेयर गरेका तस्वीर आखिर कस्ता छन् त यहाँ अपलोड गर्दैछौ ।

एउटा सुन्दा हामीलाई सामान्य लाग्न सक्छ हामीले किन बिबाह गर्छौ यसको कसरी उत्पति भएको थियो ।

र प्रकारहरु के–के हो त जान्नुहोस आज बिबाहको बारेमा केहि रोचक र अनौठो कुराहरु यस्ता छन् ।

मानव जीवनलाई आदर्श रुपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो ।

आफ्नो सम्पत्ति अरुलाई दान दिँदा विधिपूर्वक दिने चलनजस्तै कन्याका पिताले आफ्नी छोरीलाई धार्मिक विधि अपनाएर कुमारको हातमा सुम्पने चलन चलेको हो ।

** भिडियो हेर्न तल क्लिक गर्नुहोला**

Leave a Reply

Your email address will not be published. Required fields are marked *