आज रातिदेखि ९ दिनसम्म कडा लकडाउनको घोषणा ! भर्खरै आयो यस्तो खबर !

Uncategorized

लकडाउनको घोषणा !

भर्खरै आयो यस्तो खबर ! को’रोना भा’इरस (कोभिड–१९) को सं’क्रमण तिब्र रुपमा
समुदायस्तरमा फैलिएपछि गुल्मीको रेसुङ्गा नगरपालिकाले ९ दिन लकडाउन गर्ने घोषणा गरेको छ । नगरपालिकाले बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरेको हो ।

 

नगरप्रमुख डिल्लीराज भुसालद्धारा जारी गरिएको सूचनामा बिहिवार राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्म लकडाउन लागू हुनेछ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

Leave a Reply

Your email address will not be published. Required fields are marked *